अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

काठमाडौं । अभिनेत्री श्वेता खड्काले छोरीलाई जन्म दिएकी छन् । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् ।
उनको विजयेन्द्र सिंह रावतसँग दुई वर्षअघि विवाह भएको थियो । उनले कहाँ भेटिएला, श्रीमान श्रीमान , कान्छी, कोहीनुर जस्ता चलचित्रमा अभिनय गरेकी छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया