तोलामा ४०० रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर ९३ हजार दुई सय रूपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य ९३ हजार एक सय रूपैयाँ थियो । त्यस्तै,आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेर तोलामा १२ सय १५ रूपैयाँ निर्धारण गरिएको छ । यसको मूल्य अघिल्लो कारोबारमा १२ सय २५ तोकिएको थियो ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया