भारतमा भूकम्प
काठमाडौं । भारतका विभिन्न स्थानमा आइतबार भूकम्पको धक्का महसुस भएको छ । उत्तराखण्डको उत्तरकाशीको चिन्यालिसौरबाट ३५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर बिहान स्थानीय समयअनुसार ८ः३३ बजे भूकम्प गएको हो ।
४.७ मापन गरिएको भूकम्पको धक्का देहरादुन, उत्तरकाशी, बारकोट, टिहरी र मसुरीलगायत स्थानमा महसुस गरिएको थियो ।
भारतको उत्तराखण्ड भूकम्पको जोखिम भएको क्षेत्र मानिन्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया