काठमाडौं महानगरमा खुला रुपमा आगो बाल्न निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रुपमा आगो बाल्ने तथा फोहार जलाउन निषेश गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै फोहार जलाउँदा वायु प्रदुषण बढ्ने तथा जनस्वास्थ्यलाई असर गर्ने हुँदा आगो बाल्न निषेध गरेको जनाएको छ ।
सूचना बमोजिम उक्त कार्य गरेमा महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्नेसमेत जानकारी गराएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया