तस्विरमा बीएफए–२०२२ कला प्रदर्शनी
काठमाडाैं । ‘सिर्जना कलेज अफ फाईन आर्ट्स’ मा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको कला प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको ‘बीएफए २०२२’ प्रदर्शनी भर्खरै सम्पन्न भएको छ ।

उक्त प्रदर्शनीमा विद्यार्थीहरूले चार वर्षको आफ्नो अध्ययनका क्रममा विभिन्न माध्यममा सिर्जना गरेका उत्कृष्ट कलाहरु समावेश गरिएकाे थियाे ।




ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया