चितवनमा मतपेटिका जलाउने प्रयास गरेपछि मतदान स्थगित
काठमाडौं । चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरूले मतपेटिका जलाउने प्रयास गरेका छन् ।
त्यहाँस्थित राप्ती नगरपालिकामा विप्लप कार्यकर्ताको उक्त प्रयास पछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ ।
प्रहरीको गोली लागेर विप्लवको एकजना कार्यकर्ता घाइते भएका छन् । गोली लागेपछि माहोल तनावपूर्ण बन्दा मतदान स्थगित गरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया