अमेरिकाको नाइट क्लबमा गोली चल्दा पाँचजनाको मृत्यु, १८ घाइते
एजेन्सी । अमेरिकाको याैनिक तथा लैंगिक अल्पसंख्यककाे नाइट क्लबमा गोली चलेको छ । उक्त समुदायको लागि चर्चित मानिएको क्लब क्यूमा गोली चल्दा पाँचजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
कोलोराडो स्प्रिङ्सस्थित उक्त क्लबमा शनिबार साँझ उक्त घटना घटेको हो ।
घटनामा संलग्नता रहेको आशंकामा एकजनालाई पक्राउ गरिएको छ । घाइते रहेका उनी पनि उपचाररत छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया