काठमाडौं ३ मा कांग्रेसका चालिसे अगाडि

काठमाडौं । काठमाडौं ३ को मतगणना कांग्रेसले सन्तोष चालिसेले अग्रता लिएका छन् । एमालेका कृष्ण राईविरुद्ध चालिसेले अग्रता लिएका हुन् ।
चालिसले ९५५ मत ल्याउँदा एमालेको राईको ७९० मत आएको छ ।
२०७४ सालमा काठमाडौं ३ बाट राई एमालेबाट जितेका थिए ।
प्रतिक्रिया