प्रधानमन्त्री देउवालाई पछ्याउँदै उनकै पूर्व स्वकीय सचिव, ढकाल पनि मत बढाउँदै

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरामा अग्रता लिएका छन् ।
मतगणना सुरु हुँदा देउवाले ४८ मत ल्याएका छन् । उनका पूर्व स्वकीय सचिवसमेत भएका बिपी कांग्रेसका कर्ण मल्लले ४२ मत ल्याएर पछ्याइरहेका छन् ।
स्वतन्त्रका सागर ढकालले १७ मत ल्याएका छन् । राप्रपाका गोविन्द खडायतले ४ मत ल्याएका छन् ।
ेदेउवा २०७४ सालमा पनि यही निर्वाचन क्षेत्रबाट ६९४८ मतान्तरले विजयी भएका थिए ।
प्रतिक्रिया