काठमाडौं १ मा प्रकाशमानको रोमाञ्चक जित
काठमाडौं । २०७४ मा भन्दा नी अझै साँघुरो मतान्तरले काठमाडौं १ मा यसपटक पनि कांग्रेसका प्रकाशमान सिंह नै विजयी भएका छन् ।
अघिल्लोपटक ८१८ मतले जितेका प्रकाशमान यसपटक १२९ मतको रोमाञ्चक जित निकाल्न सफल भए ।
यसपटक पनि रवीन्द्र मिश्रलाई नै पराजित गरेका हुन् ।
मिश्र अघिल्लोपटक विवेकशील र यसपटक राप्रपाबाट उठेका हुन् ।
सिंहले ७ हजार १ सय ४० मत ल्याए ।मिश्रको ७ हजार ११ मत आयो ।
स्वतन्त्र पार्टीका पुकार बमले ४११२ मत ल्याए ।
एमालेका किरण पौडेलले ३५०८ मत ल्याउँदा नेपाल सुशासन पार्टीका रमेश खरेलले ३१२१ मत ल्याए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया