काठमाडौं ७ : घण्टीको अग्रता, मानुषी तेस्रोमा

काठमाडौं । काठमाडौं ७ मा राष्टिय स्वतन्त्र पार्टीका गणेश पराजुली अगाडी आएका छन् । उनी २ हजार ६६९ मतसहित अग्र स्थानमा आएका हुन् ।
उनलाई एमालेका श्याम कुमार घिमिरेले २ हजार ५८७ मतसहित पछ्याइरहेका छन् भने सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी २ हजार १५८ मतसहित तेस्रो स्थानमा छिन् ।
प्रतिक्रिया