रुपन्देही २ मा घण्टीको अग्रता कायमै
काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा रुपन्देही क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
रुपन्देही २ मा सुरुआतदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार ३ हजार ३१९ मतका साथ उनले अग्रता लिएका छन् भने २ हजार ८९१ मतका साथ एमाले उपाध्यक्ष विष्णु पौडेलले पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका जनमुक्तिका केशव थापाले २ हजार २९४ मत ल्याएका छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया