NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १८ गते

झापा ५ मा ओलीकाे अग्रता कायमै

काठमाडौं । झापा क्षेत्र नं ५ मा ३४ हजार ८०३ मत गणना हुँदा एमाले अध्यक्ष केपी ओलीले अग्रता कायम राखेका छन्।

एमाले अध्यक्ष ओलीले १८ हजार ६७१ मत पाएका छन् भने कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९१२ मत पाएका छन्। ३४ हजार ८०३ मत गणना भएको छ।