गुल्मी २ प्रदेश सभा (ख) मा एमालेका पन्थी विजयी

गुल्मी। गुल्मी २ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी विजयी भएका छन् ।
पन्थी १३ हजार ९२९ मतसहित विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८१९ मत मात्र ल्याएर दोस्रो भए ।
पन्थी ०७४ सालमा पनि बाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया