NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

सप्तरी प्रदेशसभा ३ को (१) मा कांग्रेसका मोहम्मद समिम विजयी

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका मोहम्मद समिम पुनः निर्वाचित भएका छन् ।

उनी १० हजार ६३० मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जनमत पार्टीका रामप्रसाद मण्डल राजधोवले ८ हजार ५३८ मत ल्याएर दोस्रो भएका छन् ।