NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कपिलवस्तु -२ को (१) बाट एमालेका लामिछाने विजयी

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट नेकपा एमालेका उम्मेदवार नवराज लामिछाने विजयी भएका हुन् । उनी २१ हजार १३६ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विक्रम थापाले २० हजार ६१४ मत ल्याएर दोस्रो भए ।