सिरहा ४ (१) मा पूर्वमन्त्रीलाई पराजित गर्दै साह विजयी

काठमाडौं । सिरहा निर्वाचन क्षेत्र नं ४ प्रदेशसभा १ बाट प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका त्रिभुवन साह निर्वाचित भएका छन् । उनले पूर्वमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का महेन्द्र पासवानलाई पराजित गरेका हुन् ।
साहले ८ हजार दुई सय २९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पासवानले ७ हजार ८३ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एमाले) का प्रकाश महासेठले ६ हजार ८७८ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया