झापा-४ (१) मा एमालेका खनाल विजयी
झापा । झापा क्षेत्र नं ४ को प्रदेशसभा (१) मा नेकपा (एमाले)का राधाकृष्ण खनाल निर्वाचित भएका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार खनालले १३ हजार नौ सय ५१ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का झलकसिंह दर्लामीले १२ हजार तीन सय ७३ मत प्राप्त गरेका छन् ।
झापा क्षेत्र नं ४ को प्रदेशसभा १ मा ३२ हजार दुई सय ५६ मत खसेकामा एक हजार छ सय सात मत बदर भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया