NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले वितरण गर्यो नगद लाभांश

काठमाडौं एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले इकाइधनीलाई शुक्रबारबाट नगद लाभांश वितरण सुरु गरेको छ ।

फन्डको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाइधनीहरुलाई नगद जम्मा गर्न सुरु गरेको हो । फन्डले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीलाई ६५ का दरले नगद लाभांश (कर सहित) दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष