प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको एक्विजिसनको प्रक्रिया अन्त्य
काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सबीच हुने भनिएको एक्विजिसन (प्राप्ति)को प्रक्रिया पूर्ण रुपमा अन्त्य भएको छ ।
फाइनान्स र बैंकको प्राप्ति गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भइसकेको थियो । बैंकका अनुसार फाइनान्सको १ गतेको पत्रबाट सबै प्रक्रिया स्थायी रुपमा नै स्थगित गरी संयुक्त मर्जर प्रकृया तथा एक्विजिसन समिति समेत भंग गर्न अनुरोध गरेको थियो । त्यही पत्रअनुरूप बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा अघि बढाएको सबै प्रकृया अन्त्य गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया