रामेछापमा कांग्रेसका कान्छाराम विजयी
रामेछाप । रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम) फराकिलो मतसहित विजयी भएका छन् ।
उनी ४७ हजार ९९ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पधर्धी नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ३० हजार ७ सय ३० मत ल्याएर दोस्रो भए ।
उनीहरूबीचको मतान्तर १६ हजार ३६९ छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया