प्रतिनिधिसभामा जसपाको एक सिट थपियो
काठमाडौं । जनता समाजवादी पार्टीका सुनसरी १ का उम्मेदवार अशोककुमार राई विजयी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राईले प्रतिनिधिसभा सदस्यमा जित निकालेका हुन् ।
राईले १७ हजार ५९ मतका साथ जित दर्ता गराउँदा तामाङ १६ हजार ६०६ मतमा रोकिइन् ।
माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७, राप्रपाका उम्मेदवार सात हजार ८८४ र एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ मत पाए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया