NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एनआइसी एशिया बैंकले माग्यो असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर

काठमाडाैं । एनआइसी एशिया बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर र डेपुटी म्यानेजर, म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकका अनुसार उक्त पदका लागि कम्तीमा स्नातक तह उर्तिण गरेको हुनुपर्ने छ । त्यस्तै सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव हुनुपर्ने छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ ।

योग्यता पुगेका ईच्छुक र ब्यक्तिले क्युआर कोड स्क्यान गरी दरखास्त दिन सक्नेछन् । दरखास्त १२ डिसेम्बरसम्म दिन सकिने बैंकले जनाएको छ ।