एमाले पहिलो हुन्थ्यो तर लुटियो– ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा नवनिर्मित प्रतिनिधिसभा सांसद केपी शर्मा ओलीले नेकपा एमाले यो चुनावमा पहिलो दल हुनबाट षड्यन्त्रपूर्वक रोकिएको टिप्पणी गरेका छन् ।
चुनावमा एमाले पहिलो दल हुने सम्भावना हुँदा–हुँदै पनि लुटिएको उनले बताए । ‘नेकपा एमाले प्रमुख पार्टीमा सहिजोसँग आउथ्यो । तपाईंको खल्तीमा मेरोभन्दा बढी पैसा हुन सक्छ । तर मैले लुटें भने खल्तीमा पैसा त घट्यो,’ उनले भने, ‘अहिलेको गठबन्धनले त त्यो लुटेको छ ।’
ओलीले गठबन्धनले प्रहरी प्रशासनको दुरूपयोग गरेर निर्वाचन आयोगका कर्मचारी आफैंले खटाएर एमालेको भोट लुटेको आरोप लगाएका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया