मतान्तर बढाउँदै गुरुङ

स्याङ्जा । प्रतिनिधि सभा तर्फ स्याङ्जा क्षेत्र नम्बर २ मा धनराज गुरुङले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।
नेपाली कांग्रेसका नेता गुरुङले नेकपा एमाले नेतृ पद्मा अर्याललाई २ हजार १ सय १७ मतले पछाडि पारेका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङजाले ११ः४५ मा दिएको जानकारी अनुसार गुरुङले २४ हजार २ सय २७ मत प्राप्त गरेका छन् भने अर्यालले २२ हजार १ सय १० मत प्राप्त गरेकी छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया