जनमत पार्टीका अध्यक्षले बढाए राजनीतिक भेटघाट
काठमाडौँ । निर्वाचन परिणाम अन्तिम चरणमा पुगे सँगै जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले राजनीतिक भेटघाट बढाएका छन् ।
आज उनले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।
उपसभापति खड्कालाई भेट्न अध्यक्ष राउत उनकै निवास पुगेका थिए ।
भेटघाटका क्रममा उनिहरु बिच हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्ष तथा नयाँ सरकार निर्माणका विषयमा छलफल भएको उपसभापति खड्काको नीजि सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया