इमलीकी अभिनेत्री यादव सवार कार दुर्घटना
काठमाडौं । चर्चित टिभी शो ‘इमली’मा शिवानी राणाको भूमिका निभाएकी अभिनेत्री हेतल यादव दुर्घटनामा परेकी छन् ।
आइतबार राति सुटिङ सकेर घर फर्कंने क्रममा यादव सवार कार दुर्घटनामा परेको हो ।
उनी सवार कारलाई ट्रकले पछाडिबाट ठक्कर दिएको बताइएको छ । ट्रकले ठक्कर दिए पनि नायिका यादव भने जोगिएकी छन् ।
अभिनेत्री यादवले एक अन्तर्वार्तामा राजमार्ग प्रवेश गरेलगत्तै एक ट्रकले आफू सवार कारलाई ठक्कर दिएको बताएकी छन् ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया