NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

देउवा र कोइरालाबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र नेता शशांक कोइरालाबीच भेटवार्त भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा निर्वाचनमा जित आफ्नो पक्षमा पारेको भन्दै एकअर्कालाई बधाइ ज्ञापन गरेका छन् ।

भेटमा सभापति देउवाले संसदीय दलको नेतामा आफुलाई सघाउन आग्रह गरेका छन् ।