किन भेटे सीके राउतले राष्ट्रपति ?
काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा समसामयीक राजनीतिक निकासका विषयमा छलफल गरिएको राउतको सचिवालयले जानकारी गराएको छ ।
सामाजिक संजालमा तस्वीर सार्वजनिक गर्दै राष्ट्रपति सँग शिष्टाचार भेट भएको जनाइएको हाे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया