सर्वोच्चका न्यायाधीशहरु पुर्ण बैठकमा
काठमाडाैं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पुर्ण बैठक अहिले बसिरहेको छ ।
मंगलबार निधन भएका पुर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न वैठक बोलाइएको भए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको निलम्बन फुकुवाको पत्र आएपछि बैठकमा निलम्बन फुकुवाको विषयले प्रवेश पाएको हाे।
स्रोतका अनुसार अहिले प्रधानन्यायाधिश राणाको निलम्बन फुकुवाका विषयमा छलफल भइरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया