नेपालका लागि अमेरिकी राजदूतले भेटे माधव नेपाललाई
काठमाडाैं । नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।
अध्यक्ष नेपालको सचिवालयका अनुसार भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध लगायतका विषयमा कुराकानी भएको थियो ।
अध्यक्ष नेपालले राजदूत थम्पसनलाई सफल कार्याकालको लागि शुभकामना समेत दिएका थिए ।
आज एकीकृत समाजवादीको कार्यालय पुगेर राजदूतले अध्यक्ष नेपालसँग भेट गरेका हुन ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया