महालक्ष्मी लाइफको सीईओमा पुनः भट्टराई नियुक्त
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई पुनः नियुक्त भएका छन् ।
कम्पनीको आज (मंसिर २३) गते बसेको ६६ औँ सञ्चालक समितिको बैठकले सीईओ भट्टराईलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्टराईलाई पुस १७ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे अवधिका लागि पुनः सीईओमा नियुक्ति गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया