आत्समीक्षा गर्दै अगाडी बढ्न पर्छ : अध्यक्ष नेपाल
काठमाडाैं । एक अर्कालाई दोष दिन भन्दा आत्मसमीक्षा गर्दै अगाडी बढ्दा सबैको भलो हुने सत्तारुढ नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
आज काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले एक अर्काका कमी-कमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा कसैले कसैलाई समाप्त पार्न नसक्ने बताउदै अध्यक्ष नेपालले देशमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ-आफ्नो दायित्व जिम्मेवार भएर पुरा गर्नु पर्ने बेला अाएकाेमा उनले जाेड दिएका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया