एनएमबि लघुवित्तमा निमित्त सिइओको जिम्मेवारी जैशीलाई प्रदान

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सिइओ) को जिम्मेवारी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) बिरु राम जैशीलाई प्रदान गरेको छ ।
संस्थाका सिइओ पदमा रहेका आनन्द पाण्डे मंसिर २५ गतेदेखि आगामी पुष १ गतेसम्मका लागि बिदामा भएको जानकारी दिँदै संस्थाले जैशीलाई ६ दिनको लागि निमित्त सिइओको जिम्मेवारी दिएको जनाएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया