प्रधानमन्त्री बन्ने दौडमा प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आफ्नो राजनीतिक भेटघाटलाई तीब्र बनाएका छन् । नयाँ सरकार गठनको समय सुरू भएसँगै प्रचण्डले आफ्नो भेटघाट तीब्र बनाएका हुन् ।
उनले आज विहान मात्रै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् ।
उनिहरूबीच आगामी सत्ता समिकरण र गठबन्धनको भूमिकाबारे छलफल भएको छ । आफैँ प्रधानमन्त्री बन्ने दौडमा लागेका प्रचण्डले गठबन्धनबाट पहिलो चरणमै सरकारको नेतृत्व कसरी गर्न सकिन्छ भनेर आन्तरिक रुपमा तयारी गरिरहेका छन् ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया