पुस ६ मा संसदीय दलको निर्वाचन गर्दै कांग्रेस
काठमाडाैं । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचन पुस ६ गते गर्ने तय गरेकाे छ ।
केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले पुस ६ गते संसदीय दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
संसदीय दलको नेता बन्न चाहनेले पुस ५ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ ।
मतदानका लागि भने पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्मको समय राखिएको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया