क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा
काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि पब्लिक लिमिटेड कम्पनीमा जाने तयारी अन्तिम चरणमा पुगेको छ । कम्पनीले पब्लिक लिमिटेड जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।
कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने तयारी पनि कम्पनीले गरेको छ ।
क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । कम्पनीले हाल ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया