बिरामी नेपाल शपथका ग्रहणकालागि संसद भवनमा
काठमाडाैं । मंगलबारबाट त्रिवि शिक्षण अस्पतालमा उपचार गराई रहेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ ग्रहणका लागि संघीय संसद भवन नयाँ बानेश्वर आइपुगेका छन् ।
रुघाखोकी सँगै ज्वरो र छाती दुःख्ने समस्या देखिएर अस्पताल भर्ना भएका नेपाल शपथ ग्रहण सकिने बित्तिकै अस्पताल नै फर्कने उनका सहयोगी नितेश पौडेलले जनाए ।
पौडेलका अनुसार उनी अझै केही दिन उपचारका लागि अस्पतालनै बस्ने भएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया