प्रचण्डजी प्रधानमन्त्री हुने संभावना सकियो : केपी ओली
काठमाडाैं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठनको संभावनमा लगभग समाप्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् ।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक दौडधुपलाई लक्षित गर्दै उनको संभावना लगभग समाप्त हुन लागेको टिप्पणी गरेका हुन ।
आज एमाले प्युठान-काठमाडौं सम्पर्क मञ्चले पार्टीको केन्द्रीय कार्यालयमा गरेको उनले प्रचण्डले आफु प्रधानमन्त्री हुने अवसर गुमाउन लागेको दाबी गरे ।
‘जुनसुकै कामको पनि एउटा समय र बेला हुन्छ, ओलीले भने जुन बेला अब ढल्कनै लागेको छ ।’
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया