NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

बालकोटमा ४ दलको बैठक सुरु

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा ४ दलको बैठक सुरु भएको छ ।

एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई नयाँ सरकार गठनको छलफलमा जुटेका हुन ।

नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्र दुबै पद आफैँले दाबी गरेपछि माओवादी केन्द्र बालुवाटारको सत्ता गठबन्धनसँगको वार्ता छोडेर एमालेसँग वार्ताका लागि बालकोट पुगेको हो ।