फर्कन थाले मापदण्ड विपरित खटिएका सुरक्षाकर्मी
काठमाडाैं । गृह मन्त्रालयको निर्देशनपछि मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी र्फिता गर्न थालिएको छ ।
पुर्व कर्मचारी र सुरक्षकर्मी कहाँ माफदण्ड विपरीत खटिएको १९४ सुरक्षाकर्मी हालसम्म फर्कीएकाे गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।
बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी प्रहरी प्रधान कार्यालय, नक्सालमा गएर हाजिर भइसकेका छन् ।
बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पुर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीको संख्या भन्दा बढी भए फिर्ता गर्न भनेको थियो ।
पुर्वकर्मचारी र सुरक्षाकर्मीका साथमा खटिएका सुरक्षाकर्मीलाई मापदण्ड भन्दा बढी भए फर्कन भनेपनि मन्त्रालयले राजनीतिक दलको हकमा भने केही बोलेको छैन ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया