चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीको उम्मेदवारी
काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत आगामी चैत ४ गते हुने संघको महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दिएको बताएकी हुन् । चलचित्र क्षेत्रमा २४ वर्ष निरन्तर संघको सदस्य रहेको, आजीवन सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेकाले अध्यक्ष पदका लागि आफू योग्य रहेको उनको भनाइ छ ।
यसअधि अभिनेता सबिन श्रेष्ठले पनि संघको अध्यक्षमाा उम्मेदवारी दिइसकेका छन् । आगामी चैत ४ गते काठमाडौंमा कलाकार संघको महाधिवेशन हुँदैछ ।
चलचित्र कलाकार संघकाे अध्यक्षमा अभिनेता सबिन श्रेष्ठकाे उम्मेदवारी
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया