NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ ।

सोमबार (आज) देखि दुवै बैंकको एकीकृत कारोबार सुरु भएको छ । यो सँगै दुवै बैंकको कारोबार रोक्का भएको हो ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको आजदेखि एकीकृत कारोबार सुरू