कार दुर्घटना हुँदा इरानमा ५ जनाको मृत्यु
एजेन्सी । इरानको खोरासान रजावी प्रान्तमा मङ्गलबार भएको कार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
नेशाबुरबाट फिरोजेह जाने सडकमाखण्डमा मङ्गलबार बिहान यात्रुवाहक कार र ट्रक ठोक्किदा भएको दुर्घटनामा पाँच यात्रुको मृत्यु भएको खोरासान रजावी प्रान्तको रेड क्रिसेन्ट राहत तथा उद्धार समितिका प्रमुख अबोलफजल रफीले जानकारी दिएका छन् ।
गाडी सडकमा चिप्लिदा सो दुर्घटना भएको बताइएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया