तारागाउँ रिजेन्सी होटलले घोषणा गर्यो ८.४२ प्रतिशत लाभांश
काठमाडाैं । तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.४२ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया