रहेनन् जनता दल युनाइटेडका पूर्वअध्यक्ष
काठमाडौं । भारतको जनता दल युनाइटेडका पूर्वराष्ट्रिय अध्यक्ष एवं पूर्व केन्द्रीय मन्त्री शरद यादवको निधन भएको छ ।
श्वासप्रश्वासमा समस्यापछि उनलाई गुरुग्रामको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा बिहीबार राति उनको निधन भएको हो ।
उनी ७५ वर्षका थिए ।
अस्तापलमा उपचाररत शरदको मृत्यु भएको उनकी छोरीले पृष्टि गरेकी छन् ।
मृतक शरदको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले दिल्लीको छतरपुरस्थित उनको निवासमा राखिएको छ ।
ताजा अपडेट
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह


प्रतिक्रिया