गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
अधिकारीको पक्षमा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सदस्यले मत हालेका छन् । उनको विपक्षमा कांग्रेसका २७ सदस्यले मतदान गरेका छन् ।
स्वतन्त्र सांसद राजीव गुरुङले भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । पूर्वमन्त्री तथा एमाले संगठन विभाग प्रमुखसमेत रहेका अधिकारीलाई २५ पुसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया