विमान दुर्घटना भएपछि प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटना भएपछि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको जहाज दुर्घटना भएपछि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ। चालक दलका चार जना सदस्यसहित ६८ जना यात्रु लिएर उडेको विमान पोखराकाे नयाँ गाउँस्थिति सेतीको खोँचमा विहान दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गर्दै दुर्घटनामा परेकाको उद्धार गर्न गृह मन्त्रालय र सुरक्षाकर्मीलाई निर्देशन दिइसकेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया