नेपाल टेलिकमको नेटवर्कमा समस्या
काठमाडाैं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । नेटवर्कमा केही वेरअघिदेखि समस्या देखिएको हो ।
टेलिकमको मोबाइल नेटवर्कअन्तर्तगका कुनै नम्बरमा फोन नलाग्ने, ब्यालेन्स चेक, एसएमएस, डेटासमेत चलाउन नमिल्नेजस्ता समस्या देखिएको छ । साथै टेलिकम नेटवर्कअन्तर्गतका ल्याण्ड लाइनमा त्यही समस्या छ ।
टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया