मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए शत प्रतिशत मत
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सहमतिका मुख्यमन्त्री भएका छन् ।
बुधबार प्रदेशसभा भवन जनकपुरधाममा भएको मतदानमा सदनमा उपस्थित सबै सांसदले विश्वासको दिएपछि उनी सहमतिको मुख्यमन्त्री भएका हुन् ।
उपस्थित एक सय ५ जना सांसदमध्ये यादवको पक्षमा १०२ जनाले मतदान गरेका छन् । माओवादीका दुई सांसद विवादका कारण बैठकमा उपस्थिति भएनन् ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा यादवलाई सत्तापक्षका ६३ सांसदको समर्थन गरेका थिए । जसपा संसदीय दलका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित १० वटै दलले उनलाई विश्वासको मत दिएका हुन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया